प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

गिरिराज मणि पोखरेल

गिरिराज मणि पोखरेल

लिङ्ग
पुरुष
उमेर
६८ वर्ष
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
प्रदेश
मधेस प्रदेश
जिल्ला
महोत्तरी
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१२६२४
गिरिराज मणि पोखरेल एक वरिष्ठ नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता हुन्। उनी नेपालको शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रीको रूपमा दुई पटक सेवा गरिसकेका छन्। पोखरेल नेपालको शिक्षा क्षेत्र सुधार, संघीयता कार्यान्वयन, र समाजवादको पक्षमा वकालत गर्ने नेताका रूपमा परिचित छन्।

महोत्तरी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४० वर्ष, पुरुष

-
३४६३६

६८ वर्ष, पुरुष

-
१२६२४

६१ वर्ष, पुरुष

-
६५९१

५१ वर्ष, पुरुष

-
६२१३

४५ वर्ष, महिला

-
८६९

२७ वर्ष, पुरुष

-
५६०

४५ वर्ष, पुरुष

-
४७५

४५ वर्ष, पुरुष

-
३१९

३८ वर्ष, पुरुष

-
१९०
१०

४० वर्ष, महिला

-
१९०
११

२६ वर्ष, पुरुष

-
१८५
१२

२८ वर्ष, पुरुष

-
१७६
१३

७० वर्ष, पुरुष

-
९४
१४

५२ वर्ष, पुरुष

-
५४
१५

८१ वर्ष, पुरुष

-
४७
१६

३८ वर्ष, पुरुष

-
३६
१७

४८ वर्ष, पुरुष

-
३४
१८

३६ वर्ष, पुरुष

-
२२
१९

५५ वर्ष, महिला

-
१८
२०

४१ वर्ष, महिला

-
१६
२१

७० वर्ष, पुरुष

-
१४
२२

३२ वर्ष, पुरुष

-
१३
२३

३८ वर्ष, पुरुष

-
११
२४

३६ वर्ष, पुरुष

-
२५

३६ वर्ष, महिला

-

चुनावी समाचार