प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

देवराज पाठक

देवराज पाठक

लिङ्ग
पुरुष
उमेर
६० वर्ष
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
दाङ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
४२६०२
देवराज पाठक दाङ जिल्लाको गढवा गाउँपालिका–प्रगतीनगरबाट राजनीतिमा सक्रिय एक अनुभवी नेता हुन्। उहाँको जन्म वि.सं. २०२२ साल मंसिर १३ गते भएको हो। स्थानीय समुदायसँग घनिष्ट सम्बन्ध भएका कारण उहाँले जनजीवनका वास्तविक समस्याहरू प्रत्यक्ष रूपमा अनुभव गर्दै राजनीतिक यात्रा सुरु गर्नुभएको हो। गाउँपालिका स्तरदेखि सक्रिय रहँदै, उहाँले समाजिक उत्तरदायित्व, विकास र स्थानीय आवश्यकतामा केन्द्रित दृष्टिकोण अपनाउनु भएको छ। सरलता र स्पष्ट अभिव्यक्तिले उहाँलाई स्थानीय जनताबीच विश्वासिलो र सम्मानित नेताका रूपमा स्थापित गरेको छ।

दाङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

६० वर्ष, पुरुष

-
४२६०२

५१ वर्ष, पुरुष

-
१५२८०

६८ वर्ष, पुरुष

-
६८२५

५२ वर्ष, पुरुष

-
४९६५

४० वर्ष, पुरुष

-
१४७२

५५ वर्ष, पुरुष

-
१३८४

३२ वर्ष, पुरुष

-
१२९२

४४ वर्ष, पुरुष

-
१०७७

६९ वर्ष, पुरुष

-
१००८
१०

४८ वर्ष, पुरुष

-
१९३
११

४७ वर्ष, पुरुष

-
१४१
१२

४६ वर्ष, पुरुष

-
१४१
१३

५० वर्ष, पुरुष

-
४८
१४

३२ वर्ष, पुरुष

-
२१

चुनावी समाचार