प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

बदन कुमार भण्डारी

बदन कुमार भण्डारी

लिङ्ग
पुरुष
उमेर
३३ वर्ष
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
काभ्रेपलान्चोक
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
५३३४४
बदन कुमार भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीका सक्रिय युवा नेता हुन्। उहाँ काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट समाज सेवा, व्यापारिक विकास र स्थानीय आर्थिक सशक्तिकरणमा संलग्न रहँदै आउनुभएको छ। सरल जीवनशैली र जनतासँगको नजिकको दृष्टिकोणले उहाँलाई क्षेत्रीय स्तरमा सम्मान र विश्वासको पात्र बनाएको छ। उहाँको राजनीतिक दृष्टिकोण केवल सत्ता प्राप्तिमा सीमित छैन, तर आम जनताको जीवनस्तर सुधार, पारदर्शिता र दीगो विकासमा केन्द्रित छ। उहाँले आर्थिक र सामाजिक विकासका पहलहरूलाई आफ्नो प्राथमिकता मान्नुहुन्छ।

काभ्रेपलान्चोक - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३३ वर्ष, पुरुष

-
५३३४४

६१ वर्ष, पुरुष

-
१७८६८

५४ वर्ष, पुरुष

-
१३९४०

४१ वर्ष, महिला

-
३७४९

४३ वर्ष, पुरुष

-
११२५

३७ वर्ष, महिला

-
४२८

४५ वर्ष, पुरुष

-
४००

४५ वर्ष, पुरुष

-
४००

३७ वर्ष, पुरुष

-
१४६
१०

३५ वर्ष, पुरुष

-
१४४
११

२९ वर्ष, महिला

-
५९
१२

४० वर्ष, पुरुष

-
३२
१३

३८ वर्ष, पुरुष

-
३१
१४

२८ वर्ष, पुरुष

-
२८
१५

३० वर्ष, पुरुष

-
२६
१६

४२ वर्ष, पुरुष

-
२१
१७

५४ वर्ष, पुरुष

-
१५
१८

५२ वर्ष, पुरुष

-
१३
१९

३६ वर्ष, पुरुष

-
११
२०

४१ वर्ष, पुरुष

-
१०
२१

३८ वर्ष, पुरुष

-
२२

३८ वर्ष, पुरुष

-
२३

२८ वर्ष, पुरुष

-

चुनावी समाचार