प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

आशिका तामाङ

आशिका तामाङ

लिङ्ग
महिला
उमेर
३७ वर्ष
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
धादिङ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
३९१२८
आशिका तामाङ नेपालको सामाजिक सञ्जालमा अत्यन्त चर्चित भएकी सामाजिक अभियन्ता हुन्। उनी विभिन्न विषयमा निर्भीक ढङ्गले आफ्ना विचार राख्ने बानीका कारण जनस्तरमा लोकप्रिय भएकी छिन्। विशेष गरी उपभोक्ता अधिकार, सामाजिक मर्यादा, भ्रष्टाचारविरुद्धको आवाज र सार्वजनिक सरोकारका विषयमा उनको सक्रियता उल्लेखनीय छ। तर उनको यही निर्भीक शैलीले उनलाई विवाद र कानुनी उल्झनमा पनि फसाएको छ।नेपालमा सामान्यतया सामाजिक मुद्दाहरूलाई धेरैले मौन भएर हेर्ने चलन छ। तर आशिकाले हरेक अन्याय, गलत प्रचलन वा भ्रष्ट अभ्यास देख्दा त्यसलाई खुलेआम आलोचना गर्न थालेकी छिन्। यो खुलेआम अभिव्यक्तिले उनलाई एकातिर जनसमर्थन दिलायो भने अर्कोतिर राज्य संयन्त्र र केही आलोचकहरूको निशानामा पुर्‍यायो। आजको दिनमा उनी केवल सामाजिक...

सम्बन्धित समाचार

धादिङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३७ वर्ष, महिला

-
३९१२८

६० वर्ष, पुरुष

-
१५०३२

६९ वर्ष, पुरुष

-
१४७०९

४३ वर्ष, पुरुष

-
१००८०

३२ वर्ष, पुरुष

-
४६८

६९ वर्ष, पुरुष

-
४२५

५६ वर्ष, पुरुष

-
२७४

४४ वर्ष, पुरुष

-
१७६

५३ वर्ष, पुरुष

-
१७६
१०

३० वर्ष, पुरुष

-
१४७
११

५३ वर्ष, पुरुष

-
११६
१२

६१ वर्ष, पुरुष

-
६०
१३

४२ वर्ष, महिला

-
५८
१४

५० वर्ष, पुरुष

-
४९
१५

२५ वर्ष, पुरुष

-
३८
१६

४९ वर्ष, पुरुष

-
२३
१७

५४ वर्ष, महिला

-
१७
१८

४४ वर्ष, पुरुष

-
१७
१९

३६ वर्ष, पुरुष

-
१०
२०

४६ वर्ष, पुरुष

-
२१

५४ वर्ष, पुरुष

-
२२

४० वर्ष, पुरुष

-
२३

३५ वर्ष, पुरुष

-

चुनावी समाचार