प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

अरुण कुमार महत्तो सुडी

अरुण कुमार महत्तो सुडी

लिङ्ग
पुरुष
उमेर
५९ वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
मधेस प्रदेश
जिल्ला
सर्लाही
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
२१
अरुण कुमार महत्तो सुडी, उम्मेदवार, सर्लाही–१ (२०८२) बाट स्वतन्त्र (कैंची चुनाव चिन्ह) का रूपमा चुनावी मैदानमा उत्रिएका छन्। वि.सं. २०२३–०८–०७ मा जन्मिएका उनी सर्लाही जिल्लाकै नागरिक हुन्। उनका बाबु योगेन्द्र महत्तो सुडी हुन् र उनकी पत्नी पुष्पा देवी महत्तो हुन्। उनले रा.रा.ब. क्याम्पस जनकपुरबाट उच्च माध्यमिक शिक्षा विज्ञान संकाय उत्तीर्ण गरेका छन्। सार्वजनिक संस्थानमा ३८ वर्ष लामो अनुभव हासिल गरेका उनी राजनीतिक दलहरू पटक–पटक फुट्ने र जुट्ने प्रवृत्तिबाट निराश भई स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

सर्लाही - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४३ वर्ष, महिला

-
४४१८१

६४ वर्ष, पुरुष

-
७८७१

५४ वर्ष, पुरुष

-
६१०१

४७ वर्ष, पुरुष

-
५४९८

६१ वर्ष, पुरुष

-
३९९१

५९ वर्ष, पुरुष

-
१९१३

३४ वर्ष, पुरुष

-
८४८

५० वर्ष, पुरुष

-
६२४

६८ वर्ष, पुरुष

-
६०१
१०

३३ वर्ष, पुरुष

-
५८०
११

४४ वर्ष, पुरुष

-
३५९
१२

४३ वर्ष, पुरुष

-
३१२
१३

६२ वर्ष, पुरुष

-
२९९
१४

५७ वर्ष, पुरुष

-
२१५
१५

३० वर्ष, पुरुष

-
१६३
१६

३४ वर्ष, पुरुष

-
४८
१७

६१ वर्ष, पुरुष

-
३९
१८

४४ वर्ष, पुरुष

-
३७
१९

५३ वर्ष, पुरुष

-
३६
२०

५४ वर्ष, पुरुष

-
३४
२१

३३ वर्ष, पुरुष

-
२३
२२

५९ वर्ष, पुरुष

-
२१
२३

३५ वर्ष, पुरुष

-
१४
२४

३४ वर्ष, पुरुष

-
१०
२५

४४ वर्ष, पुरुष

-
२६

३९ वर्ष, पुरुष

-
२७

४८ वर्ष, पुरुष

-
२८

५४ वर्ष, पुरुष

-

चुनावी समाचार