प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

अर्जुन प्रजा

अर्जुन प्रजा

लिङ्ग
पुरुष
उमेर
२९ वर्ष
पार्टी
नेपाल मजदुर किसान पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
चितवन
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
६०
अर्जुन प्रजा चितवन जिल्लाको राप्ती नगरपालिका चप्लेटी निवासी युवा राजनीतिक व्यक्तित्व हुन्। उनको जन्म मिति २०५३ साल ०४ महिना १५ गते हो। सानैदेखि समाज र समुदायप्रति उत्तरदायी रहेर उनी बाल्यकालदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका अर्जुन प्रजा युवा दृष्टिकोण, नवीन सोच र जनतासँग प्रत्यक्ष संवादको माध्यमबाट आफ्नो क्षेत्रीय पहिचान बनाउँदै आएका छन्। सरल स्वभाव र स्पष्ट अभिव्यक्तिले उनलाई स्थानीय तहमा जनविश्वासको पात्र बनाएको छ।

चितवन - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
हरि ढकाल

हरि ढकाल

विजयी

४२ वर्ष, पुरुष

-
५८२०८

६६ वर्ष, पुरुष

-
१३०३३

६६ वर्ष, पुरुष

-
१०८९९

६१ वर्ष, पुरुष

-
४०८१

५६ वर्ष, पुरुष

-
२३०२

५० वर्ष, पुरुष

-
११६५

६२ वर्ष, पुरुष

-
९०३

२८ वर्ष, पुरुष

-
७८४

३० वर्ष, पुरुष

-
७८४
१०

४२ वर्ष, पुरुष

-
१२३
११

३९ वर्ष, पुरुष

-
१२३
१२

५० वर्ष, महिला

-
९१
१३

४८ वर्ष, पुरुष

-
८७
१४

२५ वर्ष, पुरुष

-
७६
१५

२९ वर्ष, पुरुष

-
६०
१६

४५ वर्ष, महिला

-
२४
१७

५७ वर्ष, पुरुष

-
२०
१८

५७ वर्ष, पुरुष

-
१८

चुनावी समाचार