प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

अनुप बोहरा

अनुप बोहरा

लिङ्ग
पुरुष
उमेर
३४ वर्ष
पार्टी
राष्ट्रिय परिवर्तन पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
काठमाडौँ
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
२२६
अनुप बोहरा राष्ट्रिय परिवर्तन पार्टीका राजनीतिज्ञ हुन् । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रहनुभएको छ । उहाँको जन्म मिति २०४८ साल माघ १० गते हो र नागरिकता काठमाडौं जिल्लाबाट जारी भएको हो । उहाँका पिता सुन्दर बोहरा हुनुहुन्छ । शैक्षिक रूपमा उहाँले लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट वि.वि.ए. अध्ययन गर्नुभएको छ । व्यावसायिक रूपमा उहाँले ५–६ वटा विभिन्न व्यवसायिक क्षेत्रमा काम गरेको अनुभव राख्नुका साथै करिब पाँच सय जनालाई रोजगारी प्रदान गर्नुभएको छ । साथै, उहाँ सामाजिक सेवामा पनि सक्रिय रहँदै आउनुभएको छ ।

काठमाडौँ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४३ वर्ष, पुरुष

-
३४२३८

३७ वर्ष, पुरुष

-
८८७४

६० वर्ष, पुरुष

-
४७५९

३८ वर्ष, पुरुष

-
१९१२

४५ वर्ष, पुरुष

-
८९५

४५ वर्ष, पुरुष

-
५८८

३४ वर्ष, पुरुष

-
२२६

४५ वर्ष, महिला

-
६८

५६ वर्ष, पुरुष

-
५३
१०

४५ वर्ष, पुरुष

-
३५
११

७१ वर्ष, पुरुष

-
२९
१२

३६ वर्ष, पुरुष

-
२०
१३

६२ वर्ष, पुरुष

-
१८
१४

५० वर्ष, पुरुष

-
१७
१५

५५ वर्ष, पुरुष

-
१४
१६

४७ वर्ष, पुरुष

-
१७

२६ वर्ष, पुरुष

-
१८

५३ वर्ष, महिला

-
१९

४६ वर्ष, पुरुष

-
२०

४५ वर्ष, पुरुष

-
२१

४१ वर्ष, महिला

-
२२

५१ वर्ष, पुरुष

-
२३

३६ वर्ष, पुरुष

-
२४

७१ वर्ष, पुरुष

-
२५

४२ वर्ष, पुरुष

-
२६

४७ वर्ष, महिला

-
२७

४८ वर्ष, महिला

-

चुनावी समाचार