प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

अच्युत प्रसाद मैनाली

अच्युत प्रसाद मैनाली

लिङ्ग
पुरुष
उमेर
६० वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
मधेस प्रदेश
जिल्ला
बारा
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
११६४५
अच्युत प्रसाद मैनाली एक नेपाली राजनीतिज्ञ हुन्, जो हाल नेपालको दोस्रो संघीय संसद अन्तर्गत प्रतिनिधि सभा सदस्यका रूपमा कार्यरत छन्। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता हुन्। उनले २०७९ सालको संघीय निर्वाचनमा बारा जिल्ला क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिई जित हासिल गरेका हुन्। यसअघि सो क्षेत्रमा प्रतिनिधित्व गरिरहेका उमाकान्त चौधरीलाई पराजित गर्दै मैनालीले संसद प्रवेश गरेका थिए।

बारा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४३ वर्ष, पुरुष

-
३९९९८

५२ वर्ष, पुरुष

-
१४२२३

६० वर्ष, पुरुष

-
११६४५

४० वर्ष, पुरुष

-
२८७८

५२ वर्ष, पुरुष

-
२५३०

३९ वर्ष, पुरुष

-
९४१

६१ वर्ष, पुरुष

-
७४९

५४ वर्ष, पुरुष

-
६७७

४७ वर्ष, पुरुष

-
६४५
१०

३५ वर्ष, पुरुष

-
३०६
११

५७ वर्ष, पुरुष

-
२७०
१२

३६ वर्ष, पुरुष

-
२१३
१३

३८ वर्ष, पुरुष

-
९९
१४

५१ वर्ष, पुरुष

-
३४
१५

४१ वर्ष, महिला

-
१६
१६

४९ वर्ष, पुरुष

-
१६
१७

५२ वर्ष, पुरुष

-
१४
१८

५० वर्ष, महिला

-
१३
१९

४५ वर्ष, महिला

-
१०
२०

४७ वर्ष, पुरुष

-

चुनावी समाचार