प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

आरेन राई

आरेन राई

लिङ्ग
पुरुष
उमेर
२९ वर्ष
पार्टी
श्रम संस्कृति पार्टी
प्रदेश
कोशी प्रदेश
जिल्ला
खोटाङ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१६६१२
आरेन राई श्रम संस्कृति पार्टीसँग आबद्ध उम्मेदवारका रूपमा खोटाङ्ग निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा सक्रिय हुनुहुन्छ। उहाँ युवा, ऊर्जावान र समाजसेवा र राजनीतिक क्षेत्रमा अनुभव राख्ने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। समाजका विभिन्न समस्याहरूलाई जनताको माझमा पु¥याएर समाधान खोज्ने सोच उहाँको मुख्य विशेषता हो। उहाँको राजनीतिक दृष्टिकोण श्रम, समानता र सामाजिक न्यायमा केन्द्रित रहेको छ। पार्टीको आदर्श र स्थानीय जनताको आवश्यकतालाई सँगसँगै अघि बढाउँदै क्षेत्रका विकास र सामाजिक सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्य उहाँको छ।

खोटाङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
आरेन राई

आरेन राई

विजयी

२९ वर्ष, पुरुष

-
१६६१२

५६ वर्ष, पुरुष

-
१२७१४

५१ वर्ष, पुरुष

-
११९५७

६७ वर्ष, पुरुष

-
९४४३

५४ वर्ष, पुरुष

-
५७०४

२५ वर्ष, पुरुष

-
९४७

४३ वर्ष, पुरुष

-
४७७

६० वर्ष, पुरुष

-
३३७

४७ वर्ष, पुरुष

-
१८२
१०

४० वर्ष, पुरुष

-
१११
११

४२ वर्ष, पुरुष

-
४३
१२

३५ वर्ष, पुरुष

-
३२
१३

६३ वर्ष, पुरुष

-
२७
१४

४७ वर्ष, पुरुष

-
२६
१५

५३ वर्ष, पुरुष

-
२६

चुनावी समाचार