प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

सुमन कार्की

सुमन कार्की

पार्टी
स्वतन्त्र
प्रदेश
बागमती प्रदेश
जिल्ला
भक्तपुर
क्षेत्र
निर्वाचन क्षेत्र नं २
सुमन कार्की भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा सहभागिता जनाइरहेका छन्। उनी आफ्नो गाउँ र समुदायमा सामाजिक सेवामा लामो समयदेखि सक्रिय छन् र स्थानीय विकास, शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।सुमनको जन्म २०३८ सालको ०१ वैशाखमा भएको हो। उनी भक्तपुरका स्थायी नागरिक हुन्। उनका बुबा भेष बहादुर कार्की हुन् र पत्नीको नाम बेली कार्की हो। शिक्षा अनुसार उनले एस.एल .सी पूरा गरेका छन् र जोरपाटीमा रहेको विद्यालयबाट अध्ययन गरेका हुन्।उनी आफ्नो क्षेत्रका जनता माझ विश्वास र सहयोगको आधारमा काम गर्न प्रतिवद्ध छन्। स्थानीय जनताका समस्या सुन्ने, समाधान खोज्ने र सामाजिक सुधारका पहल गर्ने...

भक्तपुर - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
-
-
-
-
-
-
-
-
१०-
११-
१२

४१ वर्ष, पुरुष

-
१३

३८ वर्ष, पुरुष

-
१४-
१५-
१६-
१७

४८ वर्ष, पुरुष

-
१८-
१९-
२०-
२१-
२२-
२३-
२४-
२५

५१ वर्ष, पुरुष

-

चुनावी समाचार