प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

शंकर पोखरेल

शंकर पोखरेल

लिङ्ग
पुरुष
उमेर
६३ वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
दाङ
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
२६६८७
शंकर पोखरेल नेपालका एक प्रमुख राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव हुन्। पोखरेलले लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री थिए र संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण योगदान दिएका नेताको रूपमा चिनिन्छन्।

सम्बन्धित समाचार

दाङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२६८८०

६३ वर्ष, पुरुष

-
२६६८७
-
१५८६१
-
२२७३
-
९६७
-
४८४
-
४८२
-
१५८
-
९१
१०-
८८
११-
२४
१२-
१५

चुनावी समाचार