प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

शैलेन्द्र बिष्ट

शैलेन्द्र बिष्ट

पार्टी
स्वतन्त्र
प्रदेश
बागमती प्रदेश
जिल्ला
ललितपुर
क्षेत्र
निर्वाचन क्षेत्र नं १
शैलेन्द्र बिष्ट, ललितपुरको गोदावरी नगरपालिका, बिष्टगाउँका बासिन्दा हुन्। उनी स्वतन्त्र उम्मेदवारको रूपमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव लड्दैछन्। उनको चुनाव चिन्ह “मौरी” हो, जसले उनी जनतासँग सीधा सम्वाद र मेहनती नेतृत्वको प्रतीकको रूपमा प्रस्तुत हुन चाहन्छन्।शैलेन्द्र बिष्ट २०३८ सालको भाद्र ७ गते जन्मिएका हुन् र ललितपुरका स्थायी नागरिक हुन्। उनका पिता बालकृष्ण बिष्ट हुन् भने पत्नी जमुना बिष्ट (चौलागाई) हुन्। शिक्षा क्षेत्रमा उनले स्नातक तहसम्म अध्ययन गरेका छन् र समाज सेवा तथा स्थानीय विकासमा सक्रिय रहेका छन्।

ललितपुर - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
-
-
-

४६ वर्ष, पुरुष

-
-
-
-
-
१०-
११-
१२

५६ वर्ष, पुरुष

-
१३-
१४-
१५-
१६-
१७-
१८-
१९-
२०-
२१-

चुनावी समाचार