प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

पुकार बम

पुकार बम

लिङ्ग
पुरुष
उमेर
३८ वर्ष
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
काठमाडौँ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
४११५
पुकार बम नेपालको सामाजिक, राजनीतिक र वैकल्पिक आन्दोलनका एक प्रमुख अभियन्ता हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हुन् र हाल हार्वर्ड विश्वविद्यालयको जोन एफ. केनेडी स्कूल अफ गभर्नमेन्टमा एडवर्ड एस. मेसन फेलोको रूपमा अध्ययनरत छन् ।

काठमाडौँ - का उम्मेदवारहरु

चुनावी समाचार