प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

निर्मल आले

निर्मल आले

पार्टी
मंगोल नेशनल अर्गनाइजेशन
प्रदेश
गण्डकी प्रदेश
जिल्ला
स्याङग्जा
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
५७६
निर्मल आले स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका निवासी युवा राजनीतिक नेता हुन्। उनी मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन्। उनी आफ्नो राजनीतिक यात्रामा जातीय समानता, सामाजिक न्याय र धर्म निरपेक्ष लोकतन्त्रको पक्षमा सक्रिय छन्। युवावस्थादेखि नै उनी समुदायको उत्थान, गरिब र निमुखा वर्गको हितका लागि काम गर्दै आएका छन्। उनको दृष्टिकोण पारदर्शी, उत्तरदायी र जनमुखी छ। स्थानीय विकास, कृषि, समाज सेवा र व्यवसाय क्षेत्रमा सक्रिय रहँदै उनले जनताको आवश्यकता बुझ्ने र तिनको समाधान गर्ने प्रयास गर्दै आएका छन्। दलगत सीमाभन्दा बाहिर रहँदै उनी निष्पक्ष निर्णय र नेतृत्वमा विश्वास गर्छन्।

स्याङग्जा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
३१९९९
-
२८७४४
-
६०६५
-
६८४
-
५७६
-
१७५
-
१२१
-
१०४
-
५०
१०-
३३
११-
२६
१२-
१७

चुनावी समाचार