प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

मानबीर राई

मानबीर राई

पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
कोशी प्रदेश
जिल्ला
सोलुखुम्बु
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१९३२४
मानबीर राई एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) [CPN (UML)] मा आवद्ध छन्। हाल उनी नेपाल सरकारको रक्षा मन्त्रालयको मन्त्रीको रूपमा कार्यरत छन्। साथै, उनी २०७९ सालको संघीय निर्वाचनमा सोलुखुम्बु–१ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

चुनावी समाचार