प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

कमल कुमार राई

कमल कुमार राई

पार्टी
जनता समाजवादी पार्टी, नेपाल
प्रदेश
कोशी प्रदेश
जिल्ला
इलाम
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१३१३
कमल कुमार राई इलाम जिल्लाको सूर्योदय नगरपालिका, आहालेका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ सामाजिक जीवनमा सक्रिय, अनुभवी र जिम्मेवार व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। पहाडी भू–भाग, कृषि, चिया खेती र स्थानीय समुदायको जीवनशैलीसँग नजिक रहेर हुर्किनु भएका कारण उहाँले इलामको वास्तविक अवस्था गहिरोसँग बुझेका छन्। उहाँको जीवन यात्राले श्रम, इमानदारी र समुदायप्रतिको दायित्वलाई केन्द्रमा राखेको देखिन्छ। स्थानीय समाजमा विश्वास र सम्मान आर्जन गर्न सफल राईले सामाजिक छलफल, सामुदायिक गतिविधि र सार्वजनिक सरोकारका विषयमा निरन्तर सहभागिता जनाउँदै आउनुभएको छ।

इलाम - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२५७५३
-
२३०८९

५५ वर्ष, पुरुष

-
२४४२
-
१५९९
-
१३१३
-
११८४
-
६४०
-
३४७
-
२६५
१०-
२३५
११-
१५१

चुनावी समाचार