संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।
मेनु
मेनु
निर्वाचन प्रत्यक्ष विवरण
हृदयराम थानी
पार्टी
नेपाली काँग्रेस
प्रदेश
कर्णाली प्रदेश
जिल्ला
सुर्खेत
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
३४६२५
हृदयराम थानी (जन्म: ८ जुन १९६०, सुर्खेत) एक अनुभवी नेपाली राजनीतिज्ञ तथा नेपाली कांग्रेसका नेता हुन्। उनी हाल प्रतिनिधिसभा सदस्यका रूपमा सुर्खेत २ क्षेत्रबाट कार्यरत छन्। उनले १९९९ देखि विभिन्न कार्यकालमा सांसदका रूपमा सेवा गर्दै आएका छन् र दोस्रो संविधानसभा सदस्य पनि भइसकेका छन्।