प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

गंगाराम चौधरी

गंगाराम चौधरी

पार्टी
नागरिक उन्मुक्ति पार्टी
प्रदेश
सुदूरपश्चिम प्रदेश
जिल्ला
कैलाली
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
२३१२०
गंगाराम चौधरी एक नेपाली राजनीतिज्ञ तथा नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्। उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–३ बाट निर्वाचित भएका हुन्। थारू समुदायका अधिकार र पहिचानका पक्षमा सक्रिय रहेका चौधरी टीकापुर आन्दोलनपछि झनै चर्चामा आएका थिए।a

चुनावी समाचार