प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

फागु यादव

फागु यादव

पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
सुनसरी
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
१४
फागु यादव सुनसरी जिल्लाको गढी गाउँपालिका–छपकी निवासी एक परिचित सामाजिक तथा राजनीतिक व्यक्तित्व हुन्। उनी स्थानीय समाजको जीवनशैली, समस्या र आवश्यकतालाई नजिकबाट बुझेका व्यक्ति हुन्। सामान्य पृष्ठभूमिबाट आएका यादवले समुदायसँग प्रत्यक्ष सम्पर्कमा रही जनहितका विषयमा आवाज उठाउँदै आएका छन्। उनको जीवनशैली सरल, व्यवहार विनम्र र सोच व्यवहारिक रहेको पाइन्छ। समाजमा देखिने दैनिक समस्या, कृषक, मजदुर तथा विपन्न वर्गका पीडालाई आफ्नै पीडा ठानी समाधानको खोजी गर्नु उनको स्वभाव हो। यही कारण उनी स्थानीय तहमा जनविश्वास प्राप्त व्यक्तिका रूपमा चिनिन्छन्।

सुनसरी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५४ वर्ष, महिला

-
४०७८८

७२ वर्ष, पुरुष

-
३५६००
-
६४५३
-
१९०३

५३ वर्ष, पुरुष

-
३३६
-
२१४
-
२१०
-
११९
-
११०
१०-
९०
११-
६५
१२-
६५
१३-
४०
१४-
३१
१५-
१४
१६

५७ वर्ष, महिला

-
१७-

चुनावी समाचार