प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

दावा लामा

दावा लामा

लिङ्ग
पुरुष
उमेर
३७ वर्ष
पार्टी
मंगोल नेशनल अर्गनाइजेशन
प्रदेश
बागमती प्रदेश
जिल्ला
सिन्धुपाल्चोक
क्षेत्र
निर्वाचन क्षेत्र नं १
दावा लामा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका, गोल्चेका एक सक्रिय राजनीतिज्ञ हुन्। उनी मंगोल नेशनल अर्गनाइजेसन पार्टीका सदस्य हुन् र पार्टीको चुनाव चिन्ह कुखुराको भाले हो। दावा लामाले हाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिई आफ्नो क्षेत्रका जनता र स्थानीय विकासका मुद्दाहरूमा काम गर्दै आएका छन्। उनको जन्म २०४५ साल जेठ १० गते सिन्धुपाल्चोकमा भएको हो। पिता सङगे लामा हुन् भने पत्नीको नाम रुक माया लामा हो। शिक्षा क्षेत्रमा उनले  एस.एल सी तहको अध्ययन पूरा गरेका छन्। व्यक्तिगत जीवनमा उनी सरल, मिलनसार र स्थानीय समुदायसँग निकट रहेका व्यक्तित्वका धनी हुन्।

सिन्धुपाल्चोक - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४४ वर्ष, पुरुष

-

४४ वर्ष, पुरुष

-

६५ वर्ष, पुरुष

-
-
-
-
-
-

३७ वर्ष, पुरुष

-
१०-
११-
१२-
१३-
१४-
१५-

चुनावी समाचार