प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

भुप बहादुर भण्डारी

भुप बहादुर भण्डारी

पार्टी
स्वतन्त्र
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
दाङ
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
६०
भुप बहादुर भण्डारी दाङ जिल्लाको दंगीशरण गाउँपालिका–गोलौरा क्षेत्रका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ समाजसेवी, सक्रिय र जनसेवामुखी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आफ्नो जन्मभूमि र स्थानीय समुदायको विकासमा योगदान पुर्याउने उद्देश्यले सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आउनुभएको छ। उहाँको जन्म मिति वि.सं. २०२४ साल १० महिना ०७ गते हो। समुदायसँगको नजिकको सम्बन्ध र सामाजिक अनुभवले उहाँलाई स्थानीय आवश्यकता बुझ्ने र जनमुखी दृष्टिकोण अपनाउने क्षमता प्रदान गरेको छ। यसले उहाँको सार्वजनिक जीवनलाई जिम्मेवार र प्रभावकारी बनाएको छ।

दाङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

६३ वर्ष, पुरुष

-
३६९११
-
२९०९२

३८ वर्ष, पुरुष

-
१५३२६
-
१५३६
-
७६२
-
५२८

४४ वर्ष, पुरुष

-
४५७
-
१९३
-
९४
१०-
६६
११-
६०
१२-
३१
१३-
२८
१४-
१५
१५-
१६-

चुनावी समाचार