election image

संयुक्त नेपाल लोकतांत्रिक पार्टी

पार्टी प्रमुख : लायन श्री मुस्कान पौडेलचिन्ह : ढाका टोपी लगाएको मान्छे
संयुक्त नेपाल लोकतांत्रिक पार्टी २०७३ मा स्थापना भएको एक उदाउँदो राजनीतिक संगठन हो। यसको मुख्यालय काठमाडौं महानगरपालिका–९, सभामासैगोलामा रहेको छ। पार्टीले नेपालमा लोकतान्त्रिक मूल्य, समानता, सामाजिक न्याय र उत्तरदायी शासनको प्रवर्द्धनमा केन्द्रित काम गर्दछ। यसले नागरिकहरूको प्रत्यक्ष सहभागिता, स्थानीय र राष्ट्रिय तहमा जनसशक्तिकरण र पारदर्शी शासन प्रणाली निर्माणमा जोड दिन्छ।
सबै हेर्नुहोस्

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

निर्वाचन परिणाम र तथ्यांक

उम्मेदवारक्षेत्रविवरणगठबन्धनमत

सर्लाही -

३७ वर्ष , पुरुष

-
२५

काठमाडौँ -

५७ वर्ष , पुरुष

-

चुनावी समाचार