पार्टी प्रमुख : मदन कामीचिन्ह : ताराले घेरिएको चन्द्रमा
संयुक्त नागरिक पार्टी नेपाल नेपालको राजधानी काठमाडौंमा केन्द्रित भई स्थापित एक राजनीतिक तथा सामाजिक उद्देश्य बोकेको संगठन हो। यो पार्टीको औपचारिक दर्ता २०७८ साल फागुन ३ गते (२०७८/११/०३) का दिन काठमाडौं महानगरपालिका–११, थापाथलीमा गरिएको हो। स्थापना कालदेखि नै पार्टीले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक अभ्यासलाई अघि बढाउने लक्ष्य