राष्ट्रिय जनमत पार्टी नेपालमा स्थापना भएको एक नयाँ राजनीतिक दल हो, जसले स्थानीय तहबाट संगठन विस्तार गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाउने उद्देश्य राखेको छ। यस पार्टीको स्थापना वि.सं. २०८२ साल मंसिर १ गते भएको हो र यसको केन्द्रीय कार्यालय नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ९, बाँके जिल्ला रहेको छ। पार्टीको