election image

प्रजातान्त्रिक पार्टी नेपाल

पार्टी प्रमुख : नरेन्द्र मान सिंह श्रेष्ठचिन्ह : रथ
प्रजातान्त्रिक पार्टी नेपाल २०७४ सालमा स्थापना भएको एक राष्ट्रिय राजनीतिक दल हो। यस पार्टीको मुख्य उद्देश्य लोकतान्त्रिक मूल्य–मान्यता, जनअधिकारको संरक्षण, विधिको शासन र समावेशी लोकतन्त्रको सुदृढीकरण गर्नु हो। पार्टीले नेपालको संविधानअनुसार लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन तथा नागरिकको प्रत्यक्ष सहभागितामा आधारित शासन व्यवस्थालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। स्थापना कालदेखि पार्टीले
सबै हेर्नुहोस्

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

निर्वाचन परिणाम र तथ्यांक

उम्मेदवारक्षेत्रविवरणगठबन्धनमत

बारा -

५१ वर्ष , महिला

-
१८

सर्लाही -

५३ वर्ष , पुरुष

-
१३

काठमाडौँ -

४९ वर्ष , पुरुष

-

चुनावी समाचार