नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक धरोहरलाई आत्मसात् गर्दै स्थापना भएको राजनीतिक दल हो। पार्टी २०७६ साल भदौ १५ गते गठन भएको हो। यसले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र वर्गीय समानताको आधारमा समाज निर्माण गर्ने लक्ष्य राखेको छ।पार्टीको स्थापना नेपाली कम्युनिष्ट आन्दोलनको अग्रगामी विचार र संघर्षलाई जीवित