बहुजन शक्ति पार्टी नेपालको बहुजन समुदायका हकहितको लागि स्थापित राजनीतिक संगठन हो। यस पार्टीले दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी, पिछडिएको वर्ग लगायत लामो समयदेखि राज्यका संरचनामा अधिकार नपाएका समुदायलाई समेट्ने उद्देश्य राखेको छ। यसको नाममै रहेको “बहुजन” शब्दले बहुसंख्यक जनतालाई जनाउँछ जसले अल्पसंख्यक विशेषाधिकार प्राप्त वर्गको तुलनामा राजनीतिक, सामाजिक तथा